रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न

बेँसीशहर । पाँचबुँदे घोषणापत्र जारी गर्दै रोटरीको क्षेत्रीय सम्मेलन शनिबार सम्पन्न भएको छ । नेपाल ३२९२ अन्तर्गत ४ नं क्षेत्रको सम्मेलन सम्पन्न भएको हो । कार्यक्रमको समापनका अवसरमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का पूर्व गभर्नर केशव कुँवरले पाँचबुँदे घोषणापत्र सार्वजनिक गर्नुभएको हो । घोषणापत्रमा रोटरी नेपाल ३२९२ अन्तर्गतका सबै क्लब भेला भई रोटरीको छवि प्रवद्र्धन … Continue reading रोटरी क्षेत्रीय सम्मेलन सम्पन्न